मुख्य सामग्रीमा जानुहोस्

आर्थिक

आर्थिक

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त, यस्तो छ पृष्ठभूमि

काठमाडौं, २१ जेष्ठ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । बैंकले बुधबार देखि कार्यभार…

आर्थिक

आगामी आर्थिक वर्षको बजेट घोषणा, कुन कुन क्षेत्रमा कति छन् बजेट ? (क्षेत्रगत शीर्षक सहित समाचार )

काठमाडौँ, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बिहीबार संघीय संसदमा पेस गरेको छ। अर्थमन्त्री…

आर्थिक

अर्थमन्त्रीले ल्याए १९ खर्ब ६४ अर्बको बजेट, राजस्वको लक्ष्य १३ खर्ब १५ अर्ब

काठमाडौं, १५ जेष्ठ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको…

आर्थिक

राष्ट्र बैंकद्वारा चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

काठमाडाैं, ११ जेष्ठ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक…

आर्थिक

पर्यटकीय विकासको गन्तब्य स्थलहरुको ब्रान्डिङ गर्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौं, ११ जेष्ठ। सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय विकासको लागि विभिन्न ठाउँलाई ब्रान्डिङ गर्नुपर्ने बताएका छन् ।…

आर्थिक

एउटा मात्रै मन्त्रालयले पर्यटन क्षेत्रलाई न्याय दिन नसकिने रहेछ : मन्त्री पाण्डे

काठमाडौं, ११ जेष्ठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले राज्यले नेपालका पर्यटकीय क्षेत्रको लागि न्याय…

आर्थिक

नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह

काठमाडौं, ११ जेष्ठ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलङ्काका उद्यमी व्यवसायीहरुलाई आग्रह…

आर्थिक

आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे

काठमाडौं, ९ जेष्ठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै…