AI सारांश

मुख्य बुँदाहरू

  • नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।
  • आइतबार आयोजित एक कार्यक्रममार्फत राष्ट्र बैंकले यो समीक्षा सार्वजनिक गरेको हो।
  • यस समीक्षामा देशको आर्थिक अवस्था, मौद्रिक सूचकहरू, मुद्रास्फीति, वैदेशिक विनिमय सञ्चिति, र अन्य महत्त्वपूर्ण आर्थिक गतिविधिहरूको विश्लेषण प्रस्तुत गरिएको छ।
  • मौद्रिक नीतिमा अवलम्बन गरिएका उपायहरूको प्रभाव मूल्याङ्कन गर्दै आगामी रणनीतिहरूको संकेत समेत दिइएको छ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडाैं, ११ जेष्ठ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। आइतबार आयोजित एक कार्यक्रममार्फत राष्ट्र बैंकले यो समीक्षा सार्वजनिक गरेको हो।

यस समीक्षामा देशको आर्थिक अवस्था, मौद्रिक सूचकहरू, मुद्रास्फीति, वैदेशिक विनिमय सञ्चिति, र अन्य महत्त्वपूर्ण आर्थिक गतिविधिहरूको विश्लेषण प्रस्तुत गरिएको छ। मौद्रिक नीतिमा अवलम्बन गरिएका उपायहरूको प्रभाव मूल्याङ्कन गर्दै आगामी रणनीतिहरूको संकेत समेत दिइएको छ।