AI सारांश

मुख्य बुँदाहरू

  • भक्तपुर विकास सहयोग संघद्वारा नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।
  • कार्यक्रममा संघका आजीवन सदस्य, प्रतिनिधि सभा सदस्यमा निर्वाचित तथा मनोनित व्यक्तिहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
  • कार्यक्रमकै अवसरमा “भक्तपुर क्यालेन्डर २०८३” को औपचारिक लोकार्पण तथा वितरण पनि गरिएको थियो।
  • कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने सहभागीहरूले नयाँ वर्षले समृद्धि, विकास र सहकार्यको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका…
  • उक्त कार्यक्रम काठमाडौंको बुद्धनगरस्थित DDI ब्यांक्वेट मा शनिबार आयोजना गरिएको हो।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

भक्तपुर विकास सहयोग संघद्वारा नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा संघका आजीवन सदस्य, प्रतिनिधि सभा सदस्यमा निर्वाचित तथा मनोनित व्यक्तिहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रमकै अवसरमा “भक्तपुर क्यालेन्डर २०८३” को औपचारिक लोकार्पण तथा वितरण पनि गरिएको थियो। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने सहभागीहरूले नयाँ वर्षले समृद्धि, विकास र सहकार्यको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

उक्त कार्यक्रम काठमाडौंको बुद्धनगरस्थित DDI ब्यांक्वेट मा शनिबार आयोजना गरिएको हो।