AI सारांश

मुख्य बुँदाहरू

  • रातभरको वर्षा भएपछि विहानको घामले बाक्लो बादललाई मेटाएर घामको किरण पर्दा उपत्यकाको बाक्लो बस्ती निकै सुल्दर देखिएको छ।
  • वर्षा र हावाहुरीले वातावरणलाई शुद्ध र ताजगीपूर्ण बनाएको छ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

रातभरको वर्षा भएपछि विहानको घामले बाक्लो बादललाई मेटाएर घामको किरण पर्दा उपत्यकाको बाक्लो बस्ती निकै सुल्दर देखिएको छ। वर्षा र हावाहुरीले वातावरणलाई शुद्ध र ताजगीपूर्ण बनाएको छ।