AI सारांश

मुख्य बुँदाहरू

  • एमाले युवा नेतृ रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्य निर्वाचनमा भारी मतले निर्वाचित भएकी छन् ।
  • लुम्बिनी प्रदेशस्थित राष्ट्रियसभा सदस्यमा ६३०३ मतभारका साथ झाक्री निर्वाचित भएकी हुन् ।
  • लुम्बिनी प्रदेशमा २८६ मतदाता मतदानमा उपस्थित थिए ।
  • त्यसमध्ये प्रदेशसभा सदस्य ७८ र स्थानीय तहका प्रमुख एवं उपप्रमुख २०८ जना थिए ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं,११ माघ । एमाले युवा नेतृ रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्य निर्वाचनमा भारी मतले निर्वाचित भएकी छन् ।

लुम्बिनी प्रदेशस्थित राष्ट्रियसभा सदस्यमा ६३०३ मतभारका साथ झाक्री निर्वाचित भएकी हुन् ।

लुम्बिनी प्रदेशमा २८६ मतदाता मतदानमा उपस्थित थिए । त्यसमध्ये प्रदेशसभा सदस्य ७८ र स्थानीय तहका प्रमुख एवं उपप्रमुख २०८ जना थिए ।