काठमाडौं । नेपाली कांग्रेस जाजरकोटका उम्मेदवार खड्क बहादुर बुढाले काठमाडौंमा बसोबास गर्दै आएका जाजरकोटीहरुसँग चुनावी भेटघाट गर्ने भएका छन् ।
बुढाले आगामी निर्वाचन केन्द्रीत पार्टी केन्द्रीय कार्र्यालय सानेपामा दिउँसो १ बजे आगामी निर्वाचनको वारेमा सरसल्लाह र सुझावका लागि उपस्थिति हुन जाजरकोटीलाई आग्रह गरेका हुन् ।



टिप्पणी गर्नुहोस्