AI सारांश

मुख्य बुँदाहरू

  • यतिबेला काठमाडौँ सहर ज्याकाराण्डा फूलले रङ्गिएको छ ।
  • यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ ।
  • काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा निलो रङको ज्याकाराण्डाको फूलले सजिने गरेको पाइन्छ ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं, २४ वैशाख । यतिबेला काठमाडौँ सहर ज्याकाराण्डा फूलले रङ्गिएको छ । यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ । काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा निलो रङको ज्याकाराण्डाको फूलले सजिने गरेको पाइन्छ ।