AI सारांश

मुख्य बुँदाहरू

  • नेपाल सरकारले प्रहरीको रासन स्केल र रकम वृद्धि गर्ने निर्णय गरेको छ।
  • आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ देखि लागू हुने गरी रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश…

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं । नेपाल सरकारले प्रहरीको रासन स्केल र रकम वृद्धि गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ देखि लागू हुने गरी रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।