राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा अछाम गएका सहयोगी बेहोस भएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

बुधबार बिहान नुवाकोटका दिनेश सिटौला एक्कासी बेहोस भएका थिए ।

नुवाकोटका दिनेश सिटौलालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । उनलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट अछाम गएको थियो ।