AI सारांश

मुख्य बुँदाहरू

  • नेपाल आयल निगमले काठमाडौं उपत्यकामा विभिन्न कम्पनीका ग्यास बिक्री वितरण गर्ने भएको छ।
  • निगमले विभिन्न ७ कम्पनीका २८ हजार सिलिन्डर ग्यास वितरण गर्न लागेको हो।
  • निगमले उपभोक्तालाई नजिकको ग्यास डिपोमा सम्पर्क गरेर ग्यास लिन आग्रह गरेको छ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं, ३ चैत्र । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा विभिन्न कम्पनीका ग्यास बिक्री वितरण गर्ने भएको छ।

निगमले विभिन्न ७ कम्पनीका २८ हजार सिलिन्डर ग्यास वितरण गर्न लागेको हो।

निगमले उपभोक्तालाई नजिकको ग्यास डिपोमा सम्पर्क गरेर ग्यास लिन आग्रह गरेको छ।