AI सारांश

मुख्य बुँदाहरू

  • महात्मा गान्धीको १५७औँ जन्मजयन्तीको अवसरमा डा.
  • शोभना राधाकृष्णद्वारा विशेष भर्चुअल व्याख्या आयोजना गरिने भएको छ।
  • ‘महात्मा गान्धीज गिफ्ट टु द वर्ल्डः लिडरसिप एण्ड अ पाथ टु पिस’ शीर्षकमा हुने उक्त व्याख्या २०८३ साल असोज १६ गते बिहान…
  • कार्यक्रममा महात्मा गान्धीको नेतृत्व, शान्तिको मार्ग तथा विश्व समुदायका लागि उहाँको योगदानका विषयमा विचार प्रस्तुत गरिने जनाइएको छ।
  • कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई निर्धारित समयमा अनलाइनमार्फत सहभागी हुन आयोजकले अनुरोध गरेको छ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं । महात्मा गान्धीको १५७औँ जन्मजयन्तीको अवसरमा डा. शोभना राधाकृष्णद्वारा विशेष भर्चुअल व्याख्या आयोजना गरिने भएको छ।

‘महात्मा गान्धीज गिफ्ट टु द वर्ल्डः लिडरसिप एण्ड अ पाथ टु पिस’ शीर्षकमा हुने उक्त व्याख्या २०८३ साल असोज १६ गते बिहान ११ बजे स्थानीय समयअनुसार प्रत्यक्ष प्रसारण गरिनेछ।

कार्यक्रममा महात्मा गान्धीको नेतृत्व, शान्तिको मार्ग तथा विश्व समुदायका लागि उहाँको योगदानका विषयमा विचार प्रस्तुत गरिने जनाइएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई निर्धारित समयमा अनलाइनमार्फत सहभागी हुन आयोजकले अनुरोध गरेको छ।

प्रत्यक्ष प्रसारण: YouTube Live कार्यक्रम