AI सारांश

मुख्य बुँदाहरू

  • नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज ८४ स्थानबाट बिक्री वितरण हुने नेपाल ग्यासको विवरण सार्वजनिक गरेको छ ।
  • निगमले ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण गर्न लागेको हो ।
  • पछिल्लो समय बजारमा नेपाल ग्यास अभाव भएको गुनासो आएपछि उद्योगले ग्यास बिक्री हुने विवरण सार्वजनिक गरेको हो ।
  • यस्तै, निगमले ग्यास आयात परिमाण बढाएको र अब अभाव नरहेको जनाएको छ ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौँ, २१ बुधबार । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज ८४ स्थानबाट बिक्री वितरण हुने नेपाल ग्यासको विवरण सार्वजनिक गरेको छ ।

निगमले ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण गर्न लागेको हो ।

पछिल्लो समय बजारमा नेपाल ग्यास अभाव भएको गुनासो आएपछि उद्योगले ग्यास बिक्री हुने विवरण सार्वजनिक गरेको हो ।

यस्तै, निगमले ग्यास आयात परिमाण बढाएको र अब अभाव नरहेको जनाएको छ ।